विदेशको कमाई समाज सेवामा

सन्तोष गौतम /विकल्प न्यूज बेनी २४ असोज । एक जना प्रवासीले बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसलाई डेढ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालीका ३ दाना घर भई हाल बेलायतमा बसोबास गर्नुहुने कमलबहादुर पुर्जाले क्याम्पसलाई एक लाख पचास हजार रुपैया नगद सहयोग गर्नुभएको हो । मोना युकेका अध्यक्ष समेत रहनुभएका पुर्जाले सो रकम क्याम्पस … Continue reading विदेशको कमाई समाज सेवामा